सहकारीको सुरक्षा गार्डको हत्यामा संलग्न अझै पत्ता लागेन, ‘सिङ्गो गाउँ त्रासमा’

दोलखा । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका– १ जुँगुस्थित राजपुको हिमचुली बहुउद्देश्यीय सहकारीमा चोरी गरी सुरक्षागार्डको हत्या भएको १३ औँ दिन पूरा हुँदासमेत हत्यारा पत्ता लाग्न सकेको छैन ।कात्तिक १० गते बेलुकी घरपरिवारसँगै खाना खाएर ड्युटीमा गएका सहकारीका सुरक्षागार्डको हत्या गरी नगद एक लाख ८५ हजार सात सय ८० चोरी भएको १२ औँ दिन बित्दासमेत हत्यारा … Continue reading सहकारीको सुरक्षा गार्डको हत्यामा संलग्न अझै पत्ता लागेन, ‘सिङ्गो गाउँ त्रासमा’